
नोभेम्बर विश्वव्यापी बाइबल महिना हो
परमेश्वरको वचनले इतिहास बदल्यो। यसलाई तपाईंलाई बदल्न दिनुहोस्।
जब मानिसहरू बाइबलको सामिप्यमा आउँछन्, यसले जीवन बदल्छ र बदलिएका जीवनहरूले संसार बदल्छन्।
यस नोभेम्बरमा, परमेश्वरको वचनमा सामेल हुनुहोस् र के हुन्छ हेर्नुहोस्। अध्ययनहरूले देखाउँछन् कि धर्मशास्त्रमा निरन्तरता दिनाले सबै कुरा बदल्छ। विश्वव्यापी अभियानमा सामेल हुनुहोस् जसमा मानिसहरू, सेवकाइहरू, विश्वव्यापी ब्रान्डहरू र बाइबल एपहरू ३०-दिने बाइबल चुनौतीका साथ परमेश्वरको वचनमा लगातार ३० दिन बिताउन एकसाथ आउँछन्।

तपाईं सहभागी हुनुहुन्छ?
३०-दिने बाइबल चुनौतीका साथ लगातार ३० दिन परमेश्वरको वचनसँग संलग्न हुनुहोस्।
अभियानमा सामेल हुनुहोस्- बाइबलको उत्सव मनाउनुहोस्
- परमेश्वरको वचनमा ३० दिन बिताउनुहोस्
- विश्वव्यापी बाइबल अभियानमा सामेल हुनुहोस्
- प्रोत्साहन दिने इमेलहरू प्राप्त गर्नुहोस्
के तपाईं एक चर्च हुनुहुन्छ?
नोभेम्बरमा परमेश्वरको वचनको प्रभावका बारेमा एउटा सन्देश वा सन्देश श्रृंखला चलाउनुहोस् र तपाईंको चर्चलाई ३०-दिने चुनौती दिई लगातार ३० दिनसम्म परमेश्वरको वचन खोल्न प्रोत्साहित गर्नुहोस्।
मेरो चर्चको नयाँ एकाउन्ट खोल्नुहोस्के तपाईं एक सेवकाइ हुनुहुन्छ?
तपाईंको समुदायलाई ३०-दिने चुनौतीको साथ लगातार ३० दिनसम्म परमेश्वरको वचन खोल्न प्रोत्साहित गर्नुहोस्।
मेरो सेवकाइको नयाँ एकाउन्ट खोल्नुहोस्